वीरगंज, २७ वैशाख । प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलले आज पर्सागढी नगरपालिका–६ शिव टोलमा निर्माणाधीन डोम समुदायहरूको एकिकृत डोम बस्तीको निरीक्ष्Fण गरेको छ । प्रदेशसभा सदस्य पटेलले पर्सागढी नगरपालिकामा नमुना कार्यको शुरूवात भएको बताए । उनले कष्टकर जीवन बिताइरहेका डोम समुदायहरूको लागि पर्सागढी नपाले एकिकृत बस्ती निर्माण गर्न लागेकोमा आफूले पनि सहयोग गर्ने बताए । कार्यक्रममा नगर प्रमुख गोकर्ण पाठकलगायतको उपस्थिति थियो ।
प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलद्वारा डोमबस्तीको निरीक्षण

भर्खरै
ट्रेन्डिङ
लोकप्रिय