neelamb

छड बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

बारा, १५ बैशाख । छड बोकेको ट्याक्टर पछाडि मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीवार राति कलैया–वीरगंज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टर पछाडि बा ८० प ४०२१ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको शरीर र टाउकोभरि छड रोपिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका छन् । टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb